• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: राजेश हमाल केटी माग्न....



एकदिन राजेश हमाल केटी माग्न
केटी को घरमा गयछ । अनी केटी सग ......
राजेश हमाल : के छ त तिम्रो बिचार ?
केटी : मम्मी लाई सोध्नुपर्छ ।।
(एक्छिनमा मम्मी आयपछी राजेश हमाललाई
देख्ने बित्तिकै बेहोस् )
(एक्छिन मा होस् आयपछी )
केटी : मम्मी के भयो ?
मम्मी : यो केटा मलाई माग्न 25 बर्ष
अघी आको थियो